चेल्सीद्वारा आर्सनल पराजित

इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई २–० ले हराएको छ । गएराती आर्सनलको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन रोमेलु लुकाकु र रिस जेम्सले एक एक गोल गरे । जितसँगै चेल्सी प्रिमियर लिग अंक तालिकाको शिर्ष स्थानमा उक्लिंदा आर्सनल १९ औं स्थानमा झरेको छ । चेल्सीले नयाँ सिजनमा लगातार दुई खेल जित्दा आर्सनल दुबै खेलमा … Continue reading चेल्सीद्वारा आर्सनल पराजित